धनकुटामा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु, थप विवरण आउँदै

धनकुटा, ४ असोज । ताङ्खुवाबाट आइरहेको टाटा सुमो छथर जोरपाटी गाउँपालिका–३ बञ्चरेमा दुर्घटना हुँदा घटनास्थलमै एक जनाको मृत्यु भएको छ।

धनकुटाका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारीका अनुसार मृतकको परिचय अझै खुलेको छैन। अन्य थप विवरण पनि प्राप्त हुन बाँकी छ। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा परिचालन भएको प्रहरीले जनाएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *