जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

दसैँअघि नै स्थानीय पातारासी गाउँपालिकाको लुम र गुठीचौर गाउँपालिकाको गुठीचौर डिपोबाट एक हजार क्विन्टल चामल बिक्री गरिनेछ । तिला गाउँपालिको जुम्लाकोट, सिञ्जाको धापा, हिमामो बाजाँगाडा बिक्री केन्द्रबाट ५०० क्विन्टल चामल बिक्रीवितरण गरिने शाखा कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *