राष्ट्रिय दलित आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस

काठमाडौँ,२१ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोगका अध्यक्ष देवराज विश्वकर्माले उक्त प्रतिवेदन पेस गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *