काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको बस सिन्धुलीको खुर्कोटमा दुर्घटना

काठमाडौं, ३० असाेज । काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको बस सिन्धुलीको खुर्कोटमा दुर्घटना भएको छ।

शुक्रबार आज दिउँसो बस सडकमा पल्टिएको हो ।

अहिले उद्धारको कार्य भइरहेको सिन्धुली प्रहरीले जानकारी दिएको छ ।

बसमा सवार केही घाइते भए पनि अवस्था गम्भीर नरहेको र स्थानीय अस्पताल लगिएको पनिसिन्धुली प्रहरीहले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *