६.३ अर्ब डलरको क्रिप्टो चोरीपछि बाइनान्सले निकासी सेवा पुनः सञ्चालन गर्यो
काठमाडौँ, १५ कात्तिक । विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सले करिब ६ अर्ब ३० करोड अमेरिकी डलर बराबरको क्रिप्टोकरेन्सी चोरी भएपछि स्थगित गरेको ग्राहकको निकासी सेवा पुनः सञ्चालनमा ल्याउन थालेको छ। अमेरिकी संघीय अनुसन्धान ब्यूरो (एफबीआई) ले उक्त साइबर आक्रमणमा उत्तर कोरियाली ह्याकर समूहको संलग्नता रहेको आरोप लगाएको छ।
पूरा समाचार पढ्न सदस्यता आवश्यक छ।
