गिरफ्तारीको हल्लाले प्रश्न दबिँदैन, सत्ताको आडमा सत्य लुक्दैन : कांग्रेस महामन्त्री पौडेल
काठमाडौं, २२ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सभापति गगनकुमार थापालाई पक्राउ गर्ने तयारी भइरहेको भन्ने चर्चाप्रति आपत्ति जनाउँदै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। उनले गिरफ्तारीको हल्ला फैलाएर अनुसन्धानका क्रममा बरामद गरिएको मोबाइलसँग जोडिएका गम्भीर प्रश्नबाट ध्यान मोड्न खोजिएको आरोप लगाएका छन्।
पूरा समाचार पढ्न सदस्यता आवश्यक छ।
