‘ रे’ सबैभन्दा बढी मनोनयनमा, बियोन्सेको ऐतिहासिक १००औँ मनोनयन
लस एन्जलस । ६९औँ ग्रामी अवार्ड्सका लागि मनोनयन सार्वजनिक भएको छ। यस वर्ष नयाँ पुस्ताका महिला संगीतकर्मीले मनोनयनमा प्रभाव जमाएका छन् भने पल म्याकार्टनी, मडोना, द रोलिङ स्टोन्स तथा दिवंगत डली पार्टनजस्ता चर्चित कलाकारले पनि विभिन्न विधामा मनोनयन प्राप्त गरेका छन्।
पूरा समाचार पढ्न सदस्यता आवश्यक छ।
