सर्वोच्चमा सुरक्षा व्यवस्था कडा, भिडभाड बढ्यो (१० तस्बिर)
काठमाडौं, १३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी परेको रिट सुनुवाइको फैसला आजै आउने सम्भावना छ । आदेशका लागि न्यायाधीशहरू छलफलमा बसेसँगै सर्वोच्चको सुरक्षा व्यवस्था कडा गरिएको छ ।
तस्बिरः रमेश डंगोल