मस्तिष्कका ‘गुमनाम रक्षक’ जसले चोटपटक निको पार्ने साँचो बोकेका छन्
सडक दुर्घटना होस्, खेलकुदका क्रममा लड्दा होस् वा सामान्य ठोक्किँदा—टाउकोमा लाग्ने चोट ले मानिसको जीवन क्षणभरमै बदलिदिन सक्छ । विश्वभर बर्सेनि लाखौं मानिस यस्ता चोटका कारण स्मरणशक्ति गुमाउने, शारीरिक अशक्तता भोग्ने र दीर्घकालीन स्नायु समस्यासँग जुध्न बाध्य छन् ।
पूरा समाचार पढ्न सदस्यता आवश्यक छ।
