२२ वटा निर्माण कम्पनी एकै पटक कालोसूचीमा (सूचीसहित)

काठमाडौं, १५ माघ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले २२ वटा निर्माण कम्पनीलाई एकै पटक कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद कार्यालय ताहाचलले सूचना प्रकाशित गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी ती निर्माण कम्पनीहरूलाई कालोसूचीमा राखिएको हो ।

कार्यालयकाे सूचीमा समावेश भएका मध्ये चार निर्माण कम्पनीलाई तीन वर्ष, एक वर्ष, दुई वर्ष र पाँच वटा डेढ वर्षका लागि कालोसूचीमा राखिएकाे सूचनामा उल्लेख छ । यस्तै ८ वटा निर्माण कम्पनी १ वर्षका लागि कालोसूचीमा राखिएका छन् ।

कालोसूचीमा परेका निर्माण कम्पनीहरूकाे सूची

Leave a Reply

Your email address will not be published. Required fields are marked *