नेप्से परिसूचक ३ हजारको बिन्दु पार
११ साउन २०८२
४२९ दिन अगाडि
काठमाडौं, ११ साउन । नेप्से परिसूचकले ३ हजारको बिन्दु पार गरेको छ ।
साताको कारोबारको पहिलो दिन आइतबार बजार खुलेको केही समयमै परिसूचकले ३ हजारको बिन्दु पार गरेको हो ।
यसअघि गत वर्षको साउन ३१ गते बजार ३०००.१ बिन्दुसम्म पुगेको थियो । आज यो समाचार तयार पार्दासम्म ३००२।९० बिन्दुमा पुगेकाे छ ।
ट्रेन्डिङ
सबै
१
३
४
सम्बन्धित खबर
आजका लागि विदेशी मुद्राको विनिमयदर यस्ताे छ, कुन मुद्राकाे कतिमा काराेबार ?
१४ असोज २०८३
डलरको १५३ रुपैयाँ, युके पाउन्ड २०३ रुपैयाँ पुग्याे, अन्य विदेशी मुद्राको विनिमयदर यस्तो छ
१३ असोज २०८३
