काठमाडाैंकाे कमलपाेखरीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइयो छठ(तस्बिरहरू)

काठमाडाैं, १० कात्तिक । काठमाडाैंकाे कमलपाेखरीमा पनि आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठपर्व मनाइएको छ ।

छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन गरिन्छ।

तस्बिरहरू