जापानमामा बिपी चिन्तन तथा गणेशमान फाउण्डेसन जापान को स्थापना

maitrinews

टोकियो । जापानमा बसोबास गर्ने बिभिन्न क्षेत्रमा आफुलाई समर्पित गरि नेपाली तथा जापानिज समाजको उत्थानको लागि लागि पर्नुहुने समाजसेबी, ब्यापारी ,कानुन ब्यबसायी ,बिद्याबारिधि गर्नु हुने बौद्धिक बर्ग ,मेडिकल डाक्टर ,इन्जिनियर,मानवअधिकारबादी ,बिधार्थीहरु समेत लाइ समेटेर आज बीपी चिन्तन तथा गणेशमान फाउण्डेसनको बिधिबत स्थापना टोक्योमा गरिएको छ । यस सस्था मा नेपाली तथा जापानिज समाजको चौतर्फी क्षेत्रमा योगदान गर्नु हुने नेपाली तथा जापानिज नागरिक हरुलेको बृहत भेलाले बलराम श्रेष्ठको अध्यक्षता मा ३७ सदस्यीय केन्द्रिय कमिटी गठन गरेको छ ।

balaram japan1
यस सस्थाको उदेस्य नेपाली र जापानिज समाजमा शान्ति ,सुसस्कृत,सस्कारमय,नैतिकबान ,आत्मा बिस्वासी सबल र लोकन्मुक बनाइ बिश्व ब्यापिकरणको आजको आधुनिक युगमा आफ्नो सदस्य तथा हरेक मानबलाइ वैश्विक मानव संसाधन( Global human resources) बन्न उत्प्रेरित गर्ने छ ।
हाल बिश्वमा भइरहेको अधिकतम विकासको मूलभुत जानकारीहरुको अध्यन ,अध्यापन ,सोध ,सेमीनार , पाठ्यक्रम तयार गरि बिश्व समाजलाइ मानब कल्याणकारीको पथ तिर अग्रसर गर्न कार्यहरु यसले गर्नेछ
यस सस्थामाको कार्यसमितिमा निम्नानुसार ब्यक्तिहरु रहनु भएको छ ः
१। अध्यक्ष – बलराम श्रेष्ठ
२। बरिस्ठ उपाध्यक्ष(राजन प्रधानाङ्ग
३। उपाध्यक्ष(आकेमी मिजुबा
४। उपाध्यक्ष(नारायण सुबेदी
५। सचिब –इमुरा हिरोको
६। सह (सचिब –डा।मनोहर लाल श्रेष्ठ
७। कोसाध्यक्ष(सुजन जोशी

सदस्यहरु –
१। डा ।सन्दिप शाक्य
२। डा ।सन्तोष श्रेष्ठ
३। योसिफुमी नीन्
४। बिनोद शेरचन
५। इन्दिरा सुजुकी
६। आकेमी उचिदा
७। लक्ष्मन श्रेष्ठ
८। कृष्ण भण्डारी
९। केदार श्रेष्ठ
१०। रुमी शाक्य
११। इशोर जोशी
१२। बिष्णु पाण्डे
१३। अमर केसी
१४। उतम प्रधान
१५। गंगा शाही
१६। यम कुमार बुढाथोकी
१७। हंसराज राउत
१८। सम्भु श्रेष्ठ
१९। ऋद्धिबहादुर तुम्बाहाम्फे
२०। मिना श्रेष्ठ
२१। बिनी तामांग
२२। बिनोद भट्टराई
२३। गीता प्रधान
२४। रोशन केसी
२५। पदम प। चापागाई
२६। बिष्णु अर्याल
२७। रामकृष्ण बम मल्ल
२८। नबराज थापा
२९। रेसम डंगोल
३०। आनन्द बहादुर क्षेत्री
३१। भेष नारायण श्रेष्ठ
सस्थाको उदेस्य बमोजिम को कार्य सम्पादन गर्न को लागि निम्न बमोजिंम को कार्य सम्पादन समिति गठन गरिएको छ र
कार्य सम्पादन समिति –
१। संयोजक (बलराम श्रेष्ठ
२। सदस्य (राजन प्रधानाङ्ग
३। सदस्य (आकेमी मिजुबा
४। सदस्य (नारायण सुबेदी
५। सदस्य –डा ।मनोहर लाल श्रेष्ठ
६। सदस्य –इमुरा हिरोको
७। सदस्य –सुजन जोशी
८। सदस्य –भेष नारायण श्रेष्ठ
९। सदस्य –इन्दिरा सुजुकी
१०। सदस्य –डा।सन्दिप शाक्य
११। सदस्य –बिनोद शेरचन

आउँदा दिन हरुमा सस्थाले जापानिज तथा नेपाली समाज मा सत्मार्ग मा क्रियासिल भइ सिर्जनात्मक कार्य हरु सम्पादन गर्ने छ ।