राष्ट्रकवि घिमिरेलाई रथारोहणसहित नगर परिक्रमा

 


काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई आइतबार राष्ट्रकवि माधवप्रसाद घिमिरे सयौं जन्मोत्सव समअभिनन्दन समारोह समितिले अभिनन्दन गरेको छ । । अभिनन्दन अघि उनलाई रथारोहण गरेर नगर परिक्रमा गराइएको थियो । प्रज्ञा प्रतिष्ठान हुँदै बागबजार, पुतलीसडक, रत्नपार्क, जमल हुँदै पुनः प्रज्ञा प्रतिष्ठानमा पुर्‍याइएको छ ।