नवलपरासीमा दर्जौनौँ गिद्द मरे

 

नवलपरासी । नवलपरासीको रामग्राम नगरपालिका वडानम्बर ४ स्थित एउटा चौरमा दर्जनौँ गिद्द मरेका छन् ।
रामग्राम ४ का वडा अध्यक्ष मदन यादवका अनुसार कसैले कुकुरलाई विष खुवाएर मारेछ। तीनै कुकुर खाएर गिद्धहरू पनि धमाधम मरे । ६०—६५ गिद्ध मरिसके। १५—२० वटा अझै झोक्राएर बसेका छन्।
विष खुवाएर कुुकुर मार्नेको खोजी भइरहेको छ ।