आज हनुमानढोखाको नाशल चोकमा धुन्या प्रस्तुती( १० तस्बिर)
काठमाडौं, १८ असोज । आज हनुमानढोखाको नाशल चोकमा ओमवहाल टोलका ज्यापूसमुदायले गरेको धुन्या प्रस्तुती । धुन्या घुमाउने प्रस्तुती नेवार समुदायको विशिष्ट मौलिक कला हो । विशेष गरी ज्यापू समुदायले मात्र यस्तो कला प्रस्तुत गर्ने गरेको पाइन्छ । तस्बिर : राजन मर्हजन
