भ्यालेन्टाइनकाे पूर्वसन्ध्यामा लविम मल ललितपुरमा देखिएकाे दृश्य (हेर्नुहाेस सात तश्बिरहरू)

काठमाडाैं, १ फागुन । प्रणय दिवस (भ्यालेन्टाइन) १४ फेब्रुअरी अर्थात भाेली फागुन २ गते विश्वभर मनाइने दिवस हो । भ्यालेन्टाइनकाे पूर्वसन्ध्यामा लविम मल ललितपुरमा देखिएकाे रमाइलाे दृश्य (हेर्नुहाेस सात तश्बिर)