डिशहोमको सिजनकै मेगास्टार अन्तर्गतको विजेता लाई पुरस्कार प्रदान

काठमाडाैं, २० मंसिर । डिशहोमको “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” योजना अन्तर्गतकाे पुरस्कार धनगढिका आनसिंह बोहराले जित्नुभएको छ ।

डिशहोमले एक कार्यक्रमको आयोजना गरि गुरुङलाई डिश मिडिया नेटवर्कका रिजनल सेल्स म्यानेजर विपिन्द्र न्यौपानेले पुरस्कार रकम नगद रु एक लाख हस्तान्तरण गर्नुभएको छ ।

डिशहोमले गत कार्तिक २० गते सोमवार भएको लक्की ड्र मार्फत धनगढिका आनसिंह बोहराले नगद रु एक लाख जित्नुभएको हो ।

डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” सार्वजनिक गरेको थियो ।