यो वर्षको चाडमा डिशहोमको ईन्टरनेटमा खुशीको सेलीव्रेसन
काठमाडाैं, ८ असाेज । डिशहोमले यो वर्षको चाडमा इन्टरनेट जोड्ने नयाँ ग्राहकहरुको लागि खुशीको सेलीव्रेसन योजना सार्वजनिक गरेको छ ।
डिशहोम इन्टरनेटको गुणस्तरिय सेवा प्रयोग गरि संसारभर छरिएर रहेका आफन्तसँग सम्बन्ध अझ प्रगाढ बनाउनको लागि डिशहोमले खुशीको सेलीव्रेसन बजारमा ल्याएकाे हाे ।
सेलीव्रेसन योजना अन्तर्गत २०० तथा ३०० एमबिपिएस को बार्षिक रिचार्ज वा नयाँ कनेक्सन गर्दा थप ३ महिना बोनस ग्राहकहरुलाई प्रदान गरिने छ ।
खुशीको सेलीव्रेसन योजनाको लाभ उठाउन ग्राहकहरुले नजिकको डिलर दाई वा हट लाईन
नंम्बरमा सम्पर्क गर्न सकिने डिशहोमले जनाएकाे छ ।