भगवानले दुइओटा मृगौला दिएको एउटा दान गरी पुण्य कमाउ भनेर होः डाक्टर सुरेश महर्जन नेफ्रोलोजिष्ट (भिडियो संवाद)

काठमाडौं, २५ पुस । डाक्टर सुरेश महर्जन, डीएम, नेफ्रोलोजिष्ट तथा मृगौला प्रत्यारोपन फिजिसियन हुनुहुन्छ । काठमाडौं मेडिकल कलेजमा कार्यरत महर्जन विगत १५ वषैदेखि यहि क्षेत्रमा निरन्तर कार्यरत हुनुहुन्छ । उहाँले मैत्रि संवादमा मृगौला रोग किन लाग्छ ? यस्को रोकथामको उपाय के–छ ? रोग नै लाग्न नदिनका लागि के गर्न सकिन्छ ? यो रोग लागेपछि यस्तो उपचार पद्दति कत्तिको महङ्गो छ ? यो रोग लागेपछि प्रत्यारोप गर्दा सफलताको दर कस्तो छ ? मृगौला रोगीलाई मृगौला दान गर्दा मृगौला दिन व्यक्तिको स्वास्थ्य अवस्था कस्तो हुन्छ ? सरकारले अहिलेसम्म गरेका प्रयास कत्तिको प्रभावकारी छन् ? अव सरकारले थप के–के गर्नुपर्छ ? सरकारकासँग माग के–छ ? लगायतका विषयसँग केन्द्रित भएर गरेको भिडियो कुराकानी ।