नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र सापकोटा

काठमाडौं, २६ पुस । नेकपा (एमालेनिकट’ नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र सापकोटासहित पदाधिकारीहरु सर्वसम्मत चयन भएका छन् । शक्रुबार सम्पन्न संगठनको चौथो राष्ट्रिय महाधिवेशनबाट सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । यस्तो छ सापकोटाको टीम