नेपालको महिला फुटबलले इन्डोनिसिया र चाइनिज ताइपेईसँग अन्तर्राष्ट्रिय मैत्री शृङखला खेल्ने

काठमाडौँ, ७ असोज । नेपाली महिला टोलीले इन्डोनिसिया र चाइनिज ताइपेईसँग अन्तर्राष्ट्रिय मैत्री फुटबल शृङ्खला खेल्ने खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मङगलबार सोको बारेमा जानकारी दिएको हो । सो मैत्री शृङ्खला इन्डोनेसियामा नोभेम्बर २६ देखि डिसेम्बर २ तारिखसम्म हुनेछ।

नेपालले पहिलो खेल नोभेम्बर २६ मा घरेलु टोली इन्डोनेसियासँग खेल्नेछ। त्यसपछि नेपालले डिसेम्बर चाइनिज ताईपेइको सामना गर्नेछ ।