एमालेकाे यस्ताे बन्याे टिम, पदाधिकारीदेखि केन्द्रीय सदस्यकाे मतसहितकाे सूची
काठमाडाैं, ३ पुस । नेकपा एमालेकाे ११ औँ महाधिवेशनकाे आज निर्वाचन सम्पन्न भएसँगै मत परिणाम सार्वजनिक भएको छ ।
एमालेकाे पदाधिकारीमा केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिस्पर्धा भएको थियो । १९ जनाको पदाधिकारीमा पोखरेल प्यानलका दुई जना विजयी हुँदा बाँकी १७ जना भने ओली प्यानलकै विजयी हुनुभएको छ ।
केन्द्रीय सदस्यहरूको पनि मत परिणाम आइसकेको छ। एमालेमा ३०१ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था छ। कतिपय निर्विरोध पनि भएका थिए।
यस्ताे छ मत परिणाम…