एमालेले गर्याे १६५ वटै क्षेत्रमा उम्मेदवारी दर्ता : ५४ प्रतिशत नयाँ अनुहार, यस्ताे छ सूची

काठमाडौँ, ७ माघ । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरू चुनावी मैदानमा उतारेको छ ।

मंगलबार भएको मनोनयन दर्तामा एमालेले एकल रूपमा सबै क्षेत्रमा उम्मेदवारी दिएको हो ।
यसपटकको निर्वाचनमा एमालेले उल्लेख्य संख्यामा नयाँ अनुहारलाई अवसर दिएको छ । केन्द्रीय प्रचार विभाग प्रमुख मीनबहादुर शाहीका अनुसार पार्टीले अगाडि सारेका कुल उम्मेदवारमध्ये ५४.५४ प्रतिशत नयाँ अनुहार रहेका छन् ।

उम्मेदवारहरूको नामावली यसप्रकार छ: Draft-Final-Name-list-of-CPN-UML-Candidate_setopati-1768982852