प्रतिनिधिसभा बैठक : प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ
काठमाडौं, ७ चैत्र । प्रतिनिधिसभाको बैठक अहिले जारी छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले राखेको प्रश्नको जवाफ दिने कार्यसूची रहेकाे छ ।
प्रतिनिधिसभाको नियमावलीमा प्रत्येक महिना प्रधानमन्त्रीसँग पश्नोत्तर गर्नुपर्ने प्रावधान छ ।
प्रधानमन्त्री ओलीसंगकाे याे चौथो सवालजवाफ हो ।