रियो ओलम्पिकः जुडोकी खत्री पराजित

maitrinews

काठमाडौँ, २५ साउन । नेपालको जुडो खेलाडी फुपूल्हामु खत्री रियो ओलम्पिकको पहिलो चरणबाटै बाहिरिएकी छिन् । बाज्रिलको रियोमा आज भएको ६३ किलो तौल समूहको खेलमा खत्री क्युबाकी मारिसेट स्पिनोसासँग ११–० ले पराजित भइन् । ओलम्पिकमा पहिलो पटक सहभागिता जनाएकी खत्री प्रतियोगितामा पूरै ४ मिनेट म्याटमा टिकेकी थिइन् । बाह्रौँ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णपदक…

रियो ओलम्पिकः गौरिकाको उत्कृष्ट प्रदर्शन

maitrinews

  काठमाडौँ, २३ साउन । रियो ओलम्पिककी नेपाली कान्छी खेलाडी १३ वर्षीया गौरिका सिंहले रियो ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी छिन् । हिजो सम्पन्न पौडीको १०० मि ‘व्याक स्ट्रोप’ तर्फ उनी प्रथम भएकी छिन् । उनले दुई जना प्रतिस्पर्धीलाई पछि पार्दै पहिलो भएकी हुन् । उनले १ दशमलव ८।४५ सेकेन्डमा उक्त दूरी पार गरेकी हुन् ।…

अमेरिका १२ पदक सहित पहिलो, चीन ८ पदकसहित अमेरिकालाई पछ्याउँदै

maitrinews

रियो । ब्राजिलमा जारी रियो ओलम्पिकको पदक तालिकामा तीन स्वर्णसहित १२ पदकका साथ अमेरिका पहिलो स्थानमा उक्लिएको छ। तालिकामा तीन स्वर्ण नै जोड्न सफल चीन दुई रजत र तीन काँस्यका ८ पदकसहित दोस्रो तथा ३ स्वर्ण मात्र जितेको अष्ट्रेलिया तेस्रो स्थानमा छन्। जारी ओलम्पिकमा दुई स्वर्ण जित्ने इटाली, दक्षिण कोरिया र हंगेरी क्रमश चौथो, पाँचौ…

ओलम्पिकको पहिलो स्वर्ण भर्जिनिया थ्रासरलाई

maitrinews

  रियो । ब्राजिलको रियो दि जेनेरियोमा ओलम्पिक खेलको औपचारिक रुपमा उदघाटन भएको छ । खेलको पहिलो स्वर्ण पदक अमेरिकाकी १९ वर्षीया भर्जिनिया थ्रासरले पाएकी छन् । उनले १० मिटर लामो महिलातर्फको एअर राइफल सुटिङमा डियोडोरो सुटिङ हलमा खेलकै पहिलो स्वर्ण पदक दिलाएर अमेरिकाका लागि महत्वपूर्ण सुरुवात गरेकी छन् । थ्रासरले चिनियाँ खेलाडी डुलीलाई अन्तिम…

रियोमा पुग्यो ओलम्पिक टर्च , विरोध प्रदर्शनमा झडप

maitrinews

रियो । ब्रजिलका विभिन्न शहरको तीन महिना लामो यात्रा पश्चात डुंगामा राखेर ओलिम्पिक टर्च प्रतियोगिता हुने शहर रियोमा पुर्याइंदा खेल आयोजनको चर्को खर्चबाट आक्रोशित भींडले विरोध प्रदर्शन गरेको छ। शहरको केन्द्रमा रियोका मेयरले टर्च बोकेर दौडिएका थिए। तर केही बेरपश्चात शहरको उत्तरी भागमा सयौं प्रदर्शनकारीहरुले टर्च रिले रोक्ने प्रयास गरे। उनीहरु ओलिम्पिक आयोजनाको चर्को खर्चको…

ओलम्पिकमा नेपालकी जलपरी गौरिका कान्छी खेलाडी घोषित

maitrinews

ब्राजिल । ब्राजिलको रियो दि जेनेरियो सहरमा आयोजित हुने ओलम्पिकमा नेपालकी जलपरी गौरिका सिंह सबैभन्दा कान्छी खेलाडी घोषित भएकी छन्। १३ वर्षीया गौरिका नेपालकी राष्ट्रिय कीर्तिमानी पौडी खेलाडी हुन्। उनले यही शुक्रबारदेखि शुरू हुने रियो ओलम्पिकमा महिलातर्फ १ सय मिटर ब्याकस्ट्रोकमा सहभागिता जनाउँदैछिन्। उनलाई रियो ओलम्पिकको आधिकारिक वेबसाइटले गौरिका सो खेलकूदमा सहभागिता जनाउनेमध्ये कान्छी खेलाडी…

नेदरल्यान्ड्सविरुद्ध खेल्ने नेपाली टोली घोषणा

maitrinews

काठमाडौँ  । आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसीपअन्तर्गत यही महिना नेदरल्यान्ड्सविरुद्ध खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)का प्रतिनिधि भेन्काटापथी राजु, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्कासहितको छनोट समितिले आज १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा कप्तान खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, वसन्त…

नेपाली कराते टोली भारत प्रस्थान

maitrinews

काठमाडौँ, १८ साउन । दोस्रो अन्तर्राष्ट्रिय कराते च्याम्पियनसीपमा सहभागी हुन २१ खेलाडीसहितको ३४ सदस्यीय नेपाली कराते टोली आज भारतको कोलकाता प्रस्थान गरेको छ । नेपाल कराते महासङ्घद्वारा यहाँ आज आयोजित कार्यक्रममा महासङ्घका अध्यक्ष दावा गुरुङ, कराते प्रमुख प्रशिक्षक महेशकुमार श्रेष्ठलगायतले टोलीलाई सफलताको शुभकामना दिँदै बिदाई गर्नुभयो । प्रतियोगितामा सहभागी हुने खेलाडीमा पर्शुराम बाँस्तोला, सरिता श्रेष्ठ,…

यस पटकको ओलम्पिकमा ब्राजिलले ४६ अर्ब डलर खर्च गर्ने

maitrinews

ब्राजिल । ब्राजिलमा गृष्मकालीन ओलम्पिकको ३१ औँ संस्करण सुरु हुँदैछ । यसका लागि ब्राजिल सरकारले ४६ अर्ब डलरको बजेट छुट्याएको छ । यही अगस्त ५ देखि २१ तारिखसम्म हुने ओलम्पिकमा विश्वभरका २०७ राष्ट्रका दस हजारभन्दा बढी खेलाडी प्रतिस्पर्धाका लागि आउनेछन् । त्यहाँ फुटबलसहित २८ खेलअन्तर्गत ३०६ इभेन्ट्समा स्पर्धा हुनेछ । सो स्पर्धाका लागि भिड्न नेपालले…

अन्तर्राष्ट्रिय तेक्वादोमा नेपाललाई पदक

maitrinews

लण्डन। बेलायतको ब्राइटनमा जारी १८औं एडल्ट तथा सिनियर र १३औं जुनियर आइटीएफ बर्ल्ड तेक्वान्दो च्याम्पियनसीपमा नेपालले एक रजत पदक जितेको छ । १४ देखि १५ बर्ष उमेर समूहमा ६४ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गरेका सस्मन बस्नेतले नेपालका लागि रजत जितेका हुन् । सेमिफाइनलमा आयरल्याण्डका खेलाडीलाई हराएका सस्मनले फाइनलमा वेल्सका खेलाडीसँग पराजित भए । कक्षा १०…