माओवादी नेता पुनलाई थप उपचारार्थ थाइल्यान्ड लगिँदै

काठमाडौँ,फागुन १५ गते । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वअर्थमन्त्री बर्षमान पुन गम्भीर विरामी पर्नुभएको छ । उहाँलाई थप उपचारका लागि आज थाइल्यान्ड लगिदै छ । राजधानीमा गरिएको उपचारबाट निको नभएपछि उहाँलाई थाइल्यान्ड लगिन लागिएको हो । उहाँ गत वर्ष पनि थाइल्यान्डमा उपचार गरी फर्कनु भएको हो ।