प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा
१२ पुष २०७९
१४०६ दिन अगाडि
काठमाडौं, १० पुस । प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा हुने भएकाे छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गते दिउँसो १ बजे बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गनुर् भएकाे हाे ।
प्रतिनिधिसभाको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।
ट्रेन्डिङ
सबै
१
२
३
४
सम्बन्धित खबर
विकसित देशहरुमा उत्तर विधायिकी परीक्षण प्रणालीको यस्तो छ प्रयोग, नेपालका लागि प्रतिवेदन बन्यो कोशेढुंगा
१६ कार्तिक २०८३
एउटा विश्व सम्पदा क्षेत्रबाट सुरु भएको ‘फिल्म फेस्टिभल’ अर्को विश्व सम्पदा क्षेत्र र एम्पी थियटरमा पुगेर समापन
१६ कार्तिक २०८३
एनपीएलमा आज दुई खेल : काठमाडौंले कर्णाली र सुदूरपश्चिमले चितवनसँग खेल्ने
१६ कार्तिक २०८३
राप्ती नदीको दिगो व्यवस्थापनका लागि वैज्ञानिक अध्ययन र गुरुयोजना निर्माण
१६ कार्तिक २०८३
काठमाडौँ फिल्म फेस्टिभलमा ‘के घर के डेरा’को विशेष प्रदर्शन, कलाकारदेखि विशिष्ट व्यक्तिसम्मको जमघट
१५ कार्तिक २०८३
