प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा

काठमाडौं, १० पुस । प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा हुने भएकाे छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गते दिउँसो १ बजे बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गनुर् भएकाे हाे ।

प्रतिनिधिसभाको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।