नेपाल प्रहरीका २२ डिएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडाैं, ३० वैशाख । नेपाल प्रहरीमा कार्यरत २२ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस भएका छन्।
नेपाल प्रहरीकाे शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले २२ जना डीएसपीको नाम एसपीमा सिफारिस गरी सार्वजनिक गरेको हो ।
बढुवा सिफारिसमा पहिलाे नम्वरमा डीएसपी गौतमकुमार केसीको नाम सिफारिस गरिएकाे छ भने क्रमस् दोस्रोमा बसुन्धरा खड्का, तेस्रोमा अपिलराज बोहरालगाएतका नाम सिफारिसमा परेकाे छ ।
सूची हेर्नुहाेस…..