एमालेको यस्तो छ सर्कुलर, कस्ले पाए के जिम्मेवारी ? (अन्तर पार्टी निर्देशनसहित)

काठमाडौं, २३ जेठ । नेकपा (एमाले) ७० वर्षे उमेर हदलाई तत्कालका लागि निलम्बन गरेको छ । सचिवालय बैठकले ७० वर्षे उमेर हदलाई तत्कालका लागि निलम्बन गरेको हो । बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन समेत गरेको छ ।

कार्यविभाजनसहितको अन्तर पार्टी निर्देशन जारी गरेको छ । यो पटक एमालेले फरक भूगोलमा कार्यक्षेत्र रहने गरी जिम्मेवारी दिएको छ । अन्तर पार्टी निर्देशन अनुसार एमालेका सात उपाध्यक्षहरूले विभागहरूको कामको संयोजन गर्ने जिम्मेवारी पाएका छन् । सचिवहरूलाई प्रदेशको इन्चार्ज तोकिएको छ भने स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरूले जिल्ला इन्चार्जको जिम्मेवारी पाएका छन् । सचिव टोपबहादुर रायमाझीलार्ई जिम्मेवारीबाट हटाएको सर्कुलर जारी गरेको छ ।
कस्ले कहाँ कुन जिम्मेवारी पाए हेर्नुहोस् सर्कुलर