‘सामाजिक अभियन्ता’ भनिने आशिका तामाङ पक्राउ
२ माघ २०८१
६३४ दिन अगाडि
काठमाडौं, २ माघ । ‘सामाजिक अभियन्ता’ भनिने आशिका तामाङ पक्राउ परेका छन् ।
प्रहरीका अनुसार उनलाई अभद्र व्यवहार मुद्दाको अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।
अदालतको अनुमतिसहित पक्राउ पुर्जी लिएर प्रहरी टोली उनको कार्यालयमा पुगेको थियो ।
प्रहरी बृत्त गौशालाले उनलाई पकाउ गरेको जनाएकाे छ ।
ट्रेन्डिङ
सबै
१
२
बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो
२२ असोज २०८३
३
६
नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड
२५ असोज २०८३
सम्बन्धित खबर
वर्गीकरण अस्पष्टताका कारण होस्टल व्यवसायी मर्कामा, एकद्वार दर्ता प्रणाली लागू गर्न सरकारको ध्यानाकर्षण
२५ असोज २०८३
सपनतीर्थ क्षेत्र विकास समितिद्वारा गुठी संरक्षणका लागि अक्षयकोष स्थापना, तीन खलःलाई आर्थिक सहयोग हस्तान्तरण
२५ असोज २०८३
विश्वकै सबैभन्दा वृद्ध कछुवा ‘जोनाथन’को डीएनएमा मानव दीर्घायुको रहस्य खोज्दै वैज्ञानिक
२५ असोज २०८३
अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको तयारी पूरा : सङ्घीयता सुदृढीकरणमा छलफल हुने
२५ असोज २०८३
