गैँडाको आक्रमणबाट एक जनाकाे मृत्यु
९ माघ २०८१
६११ दिन अगाडि
चितवन, ९ माघ । गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको छ ।
आक्रमणबाट घाइते निजको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
निजलाई यही माघ ३ गते माडी नगरपालिका–१ ध्रुवचोकमा गैँडाले आक्रमण गरेको थियो ।
ट्रेन्डिङ
सबैसम्बन्धित खबर
एआई मोडेल क्लडले पत्ता लगायो सीआरआईएसपीआरजस्तै नयाँ इन्जाइम प्रणाली : एन्थ्रोपिकको दाबी
९ असोज २०८३
ट्रम्पद्वारा युक्रेनलाई प्याट्रियट मिसाइल उत्पादनको अनुमति दिने ‘अन्तिम निर्णय’ : जेलेन्स्की
९ असोज २०८३
