महाशिवरात्रीकाे अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनहरूकाे भिड (तस्बिरहरू)

काठमाडौँ, १४ फागुन । महाशिवरात्रीका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा पूजाअर्चना गर्न आएका भक्तजनहरूको घुइँचाे लागेकाे छ ।

पशुपतिनाथ मन्दिर परिसर महाशिवरात्रीकाे अवसरमा सजाइएको छ भने भक्तजनहरूको सहजताका लागि लाइनकाे व्यवस्था गरेकाे छ । पशुपति बिकास काेषले भक्तजनहरूका लागि एकै मिनेटमा दश जनाले मन्दिर दर्शन गर्ने व्यवस्था पनि गरेकाे छ ।

तस्बिरहरू

 
 
 
 तस्बिर : हरिराम भेटुवाल/ रासस