सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध
१४ भदौ २०८२
३९४ दिन अगाडि
काठमाडौं, १४ भदौ । सुक्खा पहिरो खसेपछि पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० बाँदरेमोडस्थित सडक अवरुद्ध भएको छ ।
सुक्खा पहिरोले सडक दुईतर्फी बन्द भएको हो । अहिले पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको छ।
अस्थायी प्रहरी पोष्ट जवाङखोला, प्रहरी चौकी जोगिमा र इलाका प्रहरी कार्यालय गजुरीको टोली पहिरो पन्छाउन खटिएको छ ।
ट्रेन्डिङ
सबै
१
३
४
सम्बन्धित खबर
पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको घटनाप्रति सर्वोच्चको गम्भीर ध्यानाकर्षण
१२ असोज २०८३
