अहिलेको सरकार नागरिक सरकार होइनः शंकर पोखरेल

काठमाडौं, असोज २३। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकलाई प्रतिगमन र अराजकतातिर लैजाने खेललाई निस्तेज गर्न संविधानका पक्षधर एक ठाउँमा आउनुपर्नेमा जोड दिनुभयो । उहाँले अहिलेको सरकार नागरिक सरकार नभउको पनि उल्लेख गर्नुभयो ।