बालेन साहले प्रधानमन्त्रीको सपथ लिदैँ, यस्तो छ मन्त्री बन्नेहरुको सूचि
काठमाडौं, १३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले आज प्रधानमन्त्री पदको शपथ लिने हुनुभएको छ । उहाँसँगै रास्वपाले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारमा बन्ने मन्त्रीहरुको नाम टुंगो लगाउन थालेको छ ।अर्थ मन्त्रीमा डा. स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्रीमा शिशिर खनालको नाम निश्चित भएको स्रोतले जानकारी दिएको छ । कानुन मन्त्रीमा सोविता गौतमको नाम निश्चित भएको छ । सभामुखमा डीपी अर्यालको नाम टुंगो लागेको छ भने ऊर्जामन्त्रीमा विराजभक्त श्रेष्ठको नाम फाइनल भएको छ । त्यसैगरी सामान्य प्रशासनमा प्रतिभा रावलको फाइन भएको छ ।
अहिलेसम्म फाइन भएको तर सार्वजनिक नभएको यस्तो छ सूचि
बालेन्द्र साह, प्रधानमन्त्री
स्वर्णिम वाग्ले,अर्थमन्त्री
सोविता गौतम,कानूनमन्त्री
शिशिर खनाल,परराष्ट्रमन्त्री
विराजभक्त श्रेष्ठ,उर्जामन्त्री
सुधन गुरुङ,गृहमन्त्री
अमरेश कुमार सिंह,उद्योग मन्त्री
प्रतिभा रावल,संघीय मामिला तथा सामान्य प्रशासन
गीता चौधरी,कृषि मन्त्री
विक्रम तिमल्सिना,सञ्चारमन्त्री
दिपक साह,श्रम मन्त्री
सस्मित पोखरेल,शिक्षा मन्त्री
खडक पौडेल,पर्यटनमन्त्री
सुनिल लम्साल भौतिक पुर्वाधार मन्त्री
सीता वादी,महिला बालबालिका मन्त्री
निशा मेहता,स्वास्थ्य तथा जनसंख्या मन्त्री