पारित भयो आर्थिक वर्षको बजेट
१५ जेठ २०८३
१५४ दिन अगाडि
काठमाडौं, १५ जेठ । आज बसेकाे मन्त्रिपरिषद् बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ ।
मन्त्रिपरिषद् बैठकबाट बजेट पारित भएसँगै अब संघीय संसद्को संयुक्त बैठकमा पेश हुनेछ ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा केहीबेरमै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट सार्वजनिक गर्नेछन् ।
ट्रेन्डिङ
सबै
१
२
३
४
सम्बन्धित खबर
अमेरिकाले युक्रेनलाई ५०० प्याट्रियट इन्टरसेप्टर बिक्री गर्न स्वीकृति दियो
१४ कार्तिक २०८३
हर्मुज जलडमरूमा चार तेल ट्याङ्करमा विस्फोट, इरान युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दाबी
१४ कार्तिक २०८३
नेपाल राष्ट्र बैंकद्वारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण (सूचीसहित)
१४ कार्तिक २०८३
बाइनान्समा ६ अर्ब डलरको ऐतिहासिक साइबर हमला: उत्तर कोरियाली ह्याकर समूहमाथि आशंका
१३ कार्तिक २०८३
नाफा बुकिङको दबाबले नेप्सेमा सामान्य करेक्सन, कारोबार ८ अर्ब ८९ करोडमाथि
१३ कार्तिक २०८३
सार्वजनिक ऋण ३० खर्ब नाघ्यो: विकास खर्चभन्दा साँवाब्याज भुक्तानी साढे तीन गुणा बढी
१३ कार्तिक २०८३
