विदेशी मुद्राको विनिमयदर यस्ताे छ: डलर र युरोको भाउ बढ्यो
काठमाडौँ, २५ जेठ । नेपाल राष्ट्र बैंकले सोमबार (२५ जेठ) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्यमा सामान्य फेरबदल भएको छ ।
आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा कायम गरिएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ३७ पैसा तोकिएको छ ।
त्यस्तै यूके पाउण्ड स्ट्रलिङ: खरिददर २०२.२८ रुपैयाँ, बिक्रीदर २०३.०८ रुपैयाँ, अष्ट्रेलियन डलर: खरिददर १०६.८५ रुपैयाँ, बिक्रीदर १०७.२७ रुपैयाँ, क्यानेडियन डलर: खरिददर १०८.८१ रुपैयाँ, बिक्रीदर १०९.२४ रुपैयाँ, सिंगापुर डलर: खरिददर ११७.४७ रुपैयाँ, बिक्रीदर ११७.९३ रुपैयाँ
कतारी रियाल: खरिददर ४१.६२ रुपैयाँ, बिक्रीदर ४१.७९ रुपैयाँ, साउदी रियाल: खरिददर ४०.३८ रुपैयाँ, बिक्रीदर ४०.५४ रुपैयाँ, यूएई दिराम: खरिददर ४१.२८ रुपैयाँ, बिक्रीदर ४१.४४ रुपैयाँ, मलेसियन रिङ्गिट: खरिददर ३७.६४ रुपैयाँ, बिक्रीदर ३७.७९ रुपैयाँ, कुवेती दिनार: खरिददर ४९३.९६ रुपैयाँ, बिक्रीदर ४९५.९१ रुपैयाँ, बहराइन दिनार: खरिददर ४०२.०७ रुपैयाँ, बिक्रीदर ४०३.६६ रुपैयाँ । रहेकाे छ ।
यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९ रुपैयाँ ५० पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४१ पैसा र बिक्रीदर २२ रुपैयाँ ५० पैसा कायम भएको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत रहेको छ ।