‘राष्ट्रकवि माधव घिमिरे पुरस्कार’ वरिष्ठ गीतकार कालिप्रसाद रिजाललाई

नेपाली साहित्य र सङ्गीत क्षेत्रमा एक विशिष्ट व्यक्तित्वका रूपमा परिचित वरिष्ठ गीतकार रिजालले नारायणगोपालले गाएको चर्चित गीत ‘केही मिठो बात गर...’ जस्ता प्रख्यात गीत लेख्नुभएको थियो । वरिष्ठ गीतकार रिजालले नेपाली साहित्यमा पु¥याएको योगदानका लागि नेपाल प्रज्ञा–प्रतिष्ठानबाट यसअघि उत्कृष्ट कविको पुरस्कार प्राप्त गर्नुभएको साहित्यकार प्रा डा सनतकुमार वस्तीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *