अस्ताउँदो सूर्यलाई पूजा गर्दै राष्ट्रपति पौडेल(तस्बिरहरू)

काठमाडौं, ३ मङ्सिर । छठ पर्वको दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौँको कमलपोखरीमा पुग्नुभएकाे छ ।

राष्ट्रपति पौडेलले अस्ताउँदो सूर्यलाई पूजा गर्नुहुँदै छठी माताको दर्शन गर्नुभएकाे छ ।

छठ पर्वको दिन अस्ताउँदो सूर्यलाई पूजाआजा गर्ने र भोलिपल्ट उदाउदो सूर्यलाई अर्घ्य दिने प्रचलन छ ।