बेइजिङबाट देखिएको ग्रेटवाल (१० तस्बिर)

बेइजिङबाट देखिएको याे दृष्य २१ हजार ९ सय १६ किलोमिटर अर्थात् १३ हजार १ सय ७० मिटर कुल लम्बाइ रहेकाे ग्रेटवाल मानव निर्मित पर्खाल हाे ।

चिनियाँ साम्राज्यहरूको ठूलो सैन्य रक्षा परियोजनाको रूपमा देशको उत्तरी सिमानामा ईसापूर्व तेस्रो शताब्दीदेखि १७ औं शताब्दी (ईस्वी)सम्म ग्रेट वाल लगातार निर्माण गरिएको भन्ने इतिहास भेटिन्छ ।

याे विशाल पर्खाल पूर्वमा हेबेई प्रान्तको शानहाइगुआनबाट सुरु हुन्छ र पश्चिममा गान्सु प्रान्तको जियायुगुआनमा समाप्त हुन्छ । यसको मुख्य भाग पर्खालहरू, हिँड्ने बाटाेहरु, दृष्यावलाेकन गर्ने टावरहरू र आश्रयस्थलहरू छन् । साथै याे पर्खालमा किल्लाहरू पनि रहेका छन् ।
तस्बिरहरू…