म पनि कम्ती चलाख छु र ?,शिवराज कलौनी

 

अर्काको मा मजदुर बनी हिड्ने , ज्याला कम्ती भयो भनि
निहु खोजेर ढिलाइ गर्ने ,कामचोर बनी टप्र्याक टुप्रुक गर्ने
म्यानेजर हेरेर कामको गति बढाउने अनि घटाउने ११
मालिक आउदा चिल्लो कुरा गर्ने , नहुदा गाली गर्ने ११
मेरो देश खतमै भयो भनी गफ गर्न लोकल मार्केट छिर्ने रुरु
हा ११ हा११हा१११म पनि कम्ती चलाख छु र रुरुरु

प्रशासक भएर घुम्ने कुर्सीमा सर्र गर्ने , फायल अपुरो छ भनी हेप्ने
काज , भ्रमण आदेस ,भत्ता का कागज भरेर पुन्दुरो भर्ने १११
सेवाग्राहीलाई दुख दिदै , गरिबको पैसामा लालच गर्ने भ्रष्ट बन्ने
सान का भर मा आफ्नै आफन्त को काम छिटो गर्ने १११
भर्ती गर्ने , बढुवा गर्ने , माथिको तल गर्ने , तलको माथी गर्ने ११
हुनेलाइ नहुने बनाउने ११११११ नहुनेलाइ हुने बनाइदिने१११अनि हास्ने
मेरो देश खतमै भयो भनी गफ गर्न लोकल मार्केट छिर्ने रुरु
हा ११ हा११हा१११म पनि कम्ती चलाख छु र रुरु११

शिक्षक भएर पार्टीको झोला बोक्ने , पार्टिले भनेको जम्मै गर्ने११
पेशागत हकहितका लागि तिनै पार्टिले टेरपुच्छर नलाउने १११
विद्यालयमा राजनीतिक चलखेल गर्ने ,गुरुको गलत प्रयोग गर्ने
सुबिधै कम्ती भन्ने, अनुपस्थित रहने ,कक्षा नछिर्ने, नपढाउने १११
शिक्षक को सारा परिवार एक नसोच्ने, काखांपाखा गर्ने १११
गुणस्तर का भाशण छाट्ने ,,आफ्नै समाज आफै बिगार्ने१११
आफ्नै छोराछोरी , सन्तान , समाजको लागि बन्चरो आफ्नै खुट्टामा सोझ्याउने ११
मेरो देश खतमै भयो भनी गफ गर्न लोकल मार्केट छिर्ने रुरु
हा ११ हा११हा१११म पनि कम्ती चलाख छु र रुरु १११

नेता भएर चुनाव को बेला मात्र हात मिलाउने , पछि तिम्रो घर कता हो भन्ने रुरुरु
आफ्ना मान्छे र कार्यकर्ता को भुँडी भरेर उल्टाउन तिर लाग्ने ११ गरिब का कार्यक्रम अलपत्र पार्ने ११
नारा गरिब का राखेर बिल आफ्नो पार्ने ११ भ्रस्टाचार हुनुहुन्न भन्ने ११
आसेपासे को चुट्की मा काम १११ आफ्नो पतृका ,टिभी , रेडियो र अन्तरवार्ताको काम १११
शीर्षक मात्रै खोज्ने , पैसाको बिल गुगल हेरेर मिलाउने १११
अडिट गर्दा एक कल ले स्वाहा ११ सोच्ने यस्तै रहोस आहा १११
मेरो देश खतमै भयो भनी गफ गर्न लोकल मार्केट छिर्ने रुरु
हा ११ हा११हा१११म पनि कम्ती चलाख छु र रुरुरु

व्यापारी बनेर सस्तो सामान महँगोमा बेच्ने ११
दूध मा पानी कतै , घिउ मा चिउरा कतै १११
पेट्रोल मा मट्टीतेल कतै ११ चिनिमा नुन कतै ११
ब्रान्डका नाममा कालोबजारी , तस्करी का धन्दा कतै ११
मसलाका प्याकेट मा बुरादा कतै , अखाद्य वस्तु ले शरीर बिगारेको पुरै ११११
झुटो बोल्नु पेशा सधै १११ कसम खानु नित्य कर्म सरि १११
नेपाल बन्द भएको भए के भो रुरु असुली भैहाल्छ उसै १११

मेरो देश खतमै भयो भनी गफ गर्न लोकल मार्केट छिर्ने रुरु
हा ११ हा११हा१११म पनि कम्ती चलाख छु र रुरुरु