इटालीमा आँधीले लियाे ७ जनाकाे ज्यान

एजेन्सी : इटालीमा आएको भीषण आँधीको कारण ७ जनाको मृत्यु भएको छ ।
आँधीका कारण उनीहरुको मृत्यु भएको नागरिक सुरक्षा निकायका प्रवक्ताले बताएको छ ।
आँधीमा परी कति घाइते वा वेपत्ता भए भन्ने जानकारी प्राप्त भएको छैन ।