उरुग्वे र दक्षिण कोरिया बराबरीमा सिमित
८ मंसिर २०७९
१४०९ दिन अगाडि
एजेन्सी, ८ मंसिर । विश्वकप फुटबलको पहिलो खेलमा उरुग्वे र दक्षिण कोरियाले बराबरी खेलेका छन् ।
एजुकेसन सिटी स्टेडियममा भएको उरुग्वे र दक्षिण कोरिया बीचकाे पहिलो खेलमा दुई टोलीले गोलरहित बराबरी खेलेका हुन् ।
दुवै टोलीले पाएको अवसर सदुपयोग गर्न नसक्दा बराबरी खेल्नुपर्यो । बराबरीसँगै समूह एच दुई टोलीले एक–एक अंक बाँडेका छन् ।
ट्रेन्डिङ
सबै
१
५
जुडोमा पुनम श्रेष्ठ पराजित, प्रतियोगिताबाट बाहिरिइन्
१५ असोज २०८३
सम्बन्धित खबर
युइएफए नेसन्स लिग: क्रोएसियामाथि इङ्ल्यान्डको ७–० को फराकिलो जित, केन र साकाको उत्कृष्ट प्रदर्शन
१८ असोज २०८३
चीनलाई २८ वर्षपछि एसियाली खेलकुद फुटबलमा पदक: ‘युवा पुस्ताको भविष्य उज्ज्वल छ’ : प्रशिक्षक पुचे
१७ असोज २०८३
युइएफए नेसन्स लिग: क्रोएसिया र इङ्ल्यान्ड भिड्दै, मोड्रिच र केन मुख्य आकर्षण
१७ असोज २०८३
वित्तीय धाँधलीमा दोषी ठहरिएपछि म्यानचेस्टर सिटी सङ्कटमा: प्रिमियर लिगबाटै निष्कासन हुने जोखिम
१५ असोज २०८३
