राष्ट्रपति पौडेल अस्पतालमा भर्ना

काठमाडौं, ३० जेठ । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना हुनुभएकाे छ ।

राष्ट्रपति पौडेलको मुुटुमा समस्या आएपछि मंगलबार शहिद गंगालाल राष्ट्रिय हृदय राेग केन्द्र बाँसबारीमा भर्ना हुनुभएकाे हाे ।

राष्ट्रपति पौडेल हालैमात्र भारतमा उपचार गरेर फर्किनुभएकाे हाे । उहाँकाे मुुटुमा समस्या आएको जनाइएको छ।