भूस्वर्ग अर्थात चीनकाे छिङहाई ताल पुग्दा देखिएका माेहक दृष्य (१८ तस्बिर)

माेहन बाँस्ताेला, चीन

चीन, छिङहाई २१ भदाै । ४ हजार ६ सय २५ वर्गकिलाेमिटर र ३ सय ६० किलाेमिटर परिधिमा फैलिएकाे छिङहाई ताल ३ हजार १ सय ९६ मिटरकाे उचाइमा अवस्थित छ ।

तिब्बती प्लेटाेसँग सम्बन्धित याे ताल चीनकाे छिङहाई प्रोभिन्सकाे आकर्षक गन्तव्य रहेछ ।

छिङहाङकाे राजधानी सिनिङबाट करिब १ सय २० किलोमिटरकाे दुरिमा रहेकाे उत्तरपुर्वी क्षेत्रकाे याे ताल पुग्दा जाेकाेहीकाे मन पुलकित हुन्छ ।

सबै तस्बिरहरू….माेहन बाँस्ताेला