सरकारकाे नीति तथा कार्यक्रममाथि आज पनि दुवै सदनमा छलफल
२३ वैशाख २०८२
५०९ दिन अगाडि
काठमाडाैं, २३ वैशाख । सङ्घीय संसद्अन्तर्गत दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक आज पनि बस्दैछ ।
बैठकमा सरकारकाे नीति तथा कार्यक्रममाथि आज पनि दुवै सदनमा छलफल हुनेछ ।
प्रतिनिधिसभा बैठक बिहान ११ बजे र राष्ट्रियसभा बैठक दिउँसो १२:१५ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
ट्रेन्डिङ
सबैसम्बन्धित खबर
पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गर्नुको यस्तो रहेछ कारण
११ असोज २०८३
