भारतको मिसाइल आक्रमणमा पाकिस्तानमा तीनको मृत्यु, १४ घाइते

 

मुजफ्फराबाद, पाकिस्तान (सिन्ह्वा), २४ वैशाख  ।  पाकिस्तान प्रशासित कश्मीरको मुजफ्फराबादमा बुधबार बिहान भारतले प्रहार गरेको मिसाइल आक्रमणमा कम्तीमा तीन सर्वसाधारण, जसमा एक बालक पनि छन्,को मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

पाकिस्तानी सेनाका अनुसार भारतले पाकिस्तान प्रशासित कश्मीरसहित पाकिस्तानका पाँच ठाउँमा मिसाइल प्रहार गरेको थियो।

(250507) — MUZAFFARABAD, May 7, 2025 (Xinhua) — Photo taken with a mobile phone on May 7, 2025 shows a building destroyed in an Indian missile attack in Muzaffarabad, Pakistan-controlled Kashmir. At least three civilians, including a child, were killed and 14 others injured early Wednesday after India fired missiles at five different locations in Pakistan, including Pakistan-controlled Kashmir, said the military. (Str/Xinhua)

(भारतको मिसाइल आक्रमणबाट क्षतिग्रस्त भवनको मोबाइलबाट खिचिएको तस्बिर।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *