बौद्ध धर्मावलम्बीहरूले वैशाख पर्वको पूर्वसन्ध्यामा बोरोबुदुर मन्दिरमा ध्यान गर्दै
मगेलङ, मध्य जाभा २७ वैशाख । विश्वकै सबैभन्दा ठूलो बौद्ध स्मारक तथा युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत बोरोबुदुर मन्दिरमा बौद्ध भिक्षुहरूले वैशाख अर्थात् बुद्ध पूर्णिमा पर्वको पूर्वसन्ध्यामा ध्यान अभ्यास गरेका छन्। वैशाख पूर्णिमा बौद्ध धर्मावलम्बीहरूको लागि सबैभन्दा पवित्र दिन हो, जसमा सिद्धार्थ गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण भएको थियो

