उपत्यकामा कर्फ्यूकाे नयाँ तालिका – काठमाडौं, ललितपुर र भक्तपुरमा यस्ताे छ नियम

काठमाडौं, २६ भदाै । नेपाली सेनाले कर्फ्यु र निषेधाज्ञाको नयाँ समय तालिका सार्वजनिक गरेकाे छ ।

काठमाडौं ललितपुर र भक्तपुर जिल्लाको लागि सेनाले नयाँ तालिका सार्वजनिक गरेकाे हाे ।

सेनाले यी तीन जिल्लामा अत्यावश्यक कार्यको लागि आवागमन गर्न सकिने समय निर्धारण गरेको छ । यस्तो छ तालिका